क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा सलामी ग्रहण गर्नुहुदै प्रदेश प्रहरी प्रमुख श्रीमान् बिजय कुमार भट्ट ज्यू
६२ औं प्रहरी दिवस २०७४ को उपलक्ष्यमा ७ नं. प्र.प्र.का.दिपायल,क्षेप्रताके दिपायल,क्षेप्रअ दिपयाल र सप्रगण नं. १ गुल्म दिपायल द्वारा आयोजित सरसफाई कार्यक्रम
सुदुर पश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलको आयोजनामा बाढी पिडितहरुलाई नि:शुल्क उपचारको लागी जि.कैलाली,भजनी न.पा.५ स्थित उपस्वास्थ्य चौकीलालबोझिमा संचालन गरेको स्वास्थ्य शिविर

Latest News