सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको हाता भित्र महिला व्यारेक भवनको समुद्घाटन गर्नु हुदै संगठन प्रमुख श्रीमान् प्र.म.नि. उपेन्द्र कान्त अर्याल ज्यू
मिति २०७२।१२।२२ गते सुदूर पश्चिम क्षेत्रको निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको निरीक्षण पश्चात सुरक्षा निकायका प्रमुख संग श्रीमान प्र.म.नि. उपेन्द्र कान्त अर्याल ज्यू
मिति २०७२।१२।२२ गते निरीक्षण भ्रमणको शिलशिलामा क्षे.प्र.का. दिपायल पाल्नु भएका संगठन प्रमुख श्रीमान् प्र.म.नि. उपेन्द्रकान्त अर्याल ज्यू समक्ष क्षे.प्र.का. दिपायलको वस्तु स्थिति बारे प्रस्तुतिकरण गर्दै प्र.ना.म.नि. विजय कुमार भट्ट ज्यू
मिति २०७२।१२।२२ गते सुदूर पश्चिम क्षेत्रीय अनुसन्धान (RIT) को टोलीद्वारा जि.क.पु. झलारी पिपलाडी न.पा.१० एरीयामा बरामद गरिएको चितुवाको पुच्छर सहितको छाला थान ३
कार्य क्षेत्रीय तालिम (On The Job Training) अनुशिक्षण कार्यक्रम चौथो समूह समुद्घाटन गर्नु हुँदै प्र.ना.म.नि. विजय कुमार भट्ट ज्यू
मिति २०७२।११।१४ गते सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय धनगढी कैलालीको निरीक्षणका क्रममा अभिलेख जाँच गर्नु हुदै क्षेत्रीय प्रहरी प्रमुख प्र.ना.म.नि.बिजय कुमार भट्ट ज्यू
मिति २०७२।११।०९ गते सुदूर पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलालीको निरीक्षणका क्रममा ट्राफिक प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुहुदै क्षेत्रीय प्रहरी प्रमुख प्र.ना.म.नि. बिजय कुमार भट्ट ज्यू
मिति २०७२।११।१० गतेका दिन क्षेत्रीय अनुसन्धान समुह (RIT) सुदूर पश्चिमबाट खटिई गएको टोलीले जिल्ला कैलाली हसुलिया गा.बि.स. वडा नं. ८ मनाउँ बस्ने बर्ष ३९ को निर्दङ्ग भन्ने कुकरा चौधरीबाट नेपाल प्रहरीको हाल सञ्चालनमा रहेको मल्टिग्याँसगन हतियार वरामद गरि निजला
मिति २०७२/६/२९ गते कैलाली घोडाघोडी न.पा.-१० मा RIT महाकालीको टोलीद्वारा संलग्न मानिस साहित पक्राउ गरिएको पाटेबाघको ६ फिट लामो २४ इन्च चौडाइ भएको छाला थान -१ र ३ कि.ग्रा. २५० ग्राम हड्डी ।
मिति २०७२/०७/१३ गते बर्दिया सानोश्री ताराताल नगरपालिका - ४ मा RIT महाकालीको टोली द्वारा संलग्न मानिस साहित पक्राउ गरिएको ९ फिट लामो, ३ फिट ५ इन्च चौडाइ भएको पाटेबाघको छाला थान १ र ७ कि.ग्रा.५०० ग्राम हड्डी ।
मिति २०७२।०७।१६ गते RIT महाकालीको टोलीद्वारा जि.सुर्खेत बिरेन्द्रनगर न.पा.-१९ ठौरी एरियामा बरामद गरिएको ६ फिट ४ ईन्च लम्बाई, ३ फिट ७ इन्च चौडाई भएको पाटेबाघको छाला थान-१ र ५ कि.ग्रा.२५० ग्राम हड्डी ।
मिति २०७२।०६।११ गते RIT सेतीको प्रहरी टोलीले कैलाली गदरीया ८ बाट बरामद गरिएको बाह्रबोर बन्दुक नाल-१, भरुवा बन्दुक नाल-१, टाईप ६५ म्याग्जीन सहितको पेस्तोल नाल-१ समेतका अवैध हातहतियारहरु ।

Highlights

Latest News